• हिमालयन ट्रेल

     

    हिमालयन ट्रेल माउन्टेन बाइक तालिम केन्द्र
    के तपाईं माउन्टेन बाइक चलाउन, कुदाउन साथै मर्मत गर्ने कार्य सिक्न चाहानु हुन्छ। यदि चाहानुहुन्छ भने हिमालयन ट्रेलले ल्याएको छ,माउन्टेन बाइक क्लास।
    हामी तपाईहरुलाइ दक्ष तथा अनुभवी साइकलिस्ट साथै तपाइको बिश्वासलाई अझ मजबुत बनाउदै तपाईंहरुलाइ निरन्तर कक्षा दिने छौँ।हामी कहाँ अमेरिका र नेपालबाट तालिम प्राप्त बिदेशी र स्वदेशी प्रशिक्षक द्वारा कक्षा संचालन गरिन्छ।

    broken image

    तालिम
    यो एक दर्ता प्रशिक्षण कम्पनी हो। हाम्रो चाहना भनेको माउन्टेन बाइक चलाउँदा राईडरहरूलाई कसरी रमाइलो गर्ने र सुरक्षित रहन भनेर तालिम दिने हो। अर्को लक्ष्य भनेको माउन्टेन बाइकिङ प्रयोग गर्ने युवा पुरुष र महिलाहरूलाई उनीहरूले बाइकिङ पर्यटन उद्योग भित्र प्रयोग गर्न सक्ने योग्य सीपहरू दिनु हो। हामीसँग आधारभूत राईडिङ स्किल, साइकल मेकानिक्स, प्राविधिक सीपहरू, र थपमा पाठ्यक्रमहरू हुनेछन्।

     

    तालिम प्याकेजहरु:
    तह-
    प्रत्येक तालिम ९० मिनेटको हुनेछ।
    -ब्रेकिको परिचय
    -सन्तुलन र स्थितिको परिचय
    -गेर सिफ्टिङ र यसको महत्व
    -भु-भाग र स्थानको परिचय
    ३०००रूपैयां।
    (आफ्नै साईकल र हेल्मेट भएको अवस्थामा)
    ४००० रूपैयां।
    (साईकल र हेल्मेट सहित)


    थप सुविधाहरु

    माथिको ४ मध्य यदि कुनै एक मात्र सिक्न चाहनुहुन्छ।
    प्रत्येक तालिम ९० मिनेटको हुनेछ
    ९५० रूपैयां।
    (आफ्नै साईकल र हेल्मेट भएको अवस्थामा)
    १२०० रूपैयां।
    (साईकल र हेल्मेट सहित)

    निर्दशन गाइड
    आधा दिन /पुरा दिन
    १५००
    रूपैयां।
    (आफ्नै साईकल र हेल्मेट भएको अवस्थामा)
    २५००
    रूपैयां।
    (साईकल र हेल्मेट सहित)
    २३००
    रूपैयां।
    (आफ्नै साईकल र हेल्मेट भएको अवस्थामा)
    ४०००
    रूपैयां।
    (साईकल र हेल्मेट सहित)
    साईकल भाडामा
    आधा दिन /पुरा दिन
    (८००/१५००
    रूपैयां।)

    broken image